१४ भदौं ०७७, पाटन । पाटन अस्पतालमा शनिबार राती १० बजे ललितपुरका एक संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालयका अनुसार उनी गतसाउन २८ गतेबाट अस्पतालमा उपचाररत थिए ।
अस्पताल श्रोतलाई उदृत गर्दै स्वास्थ्य कार्यालयले उनी २९ बर्षिय पुरुष रहेको उल्येख गरेको छ ।
१४ भाद्र २०७७, आइतबार
0
Shares
प्रतिक्रिया