११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा २ सय ९८ जना कोरोना संक्रमित


१५ भाद्र २०७७, सोमबार  

0
Shares


१५ भदौ ०७७, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय ९८ जना कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिइए अनुसार काठमाडौं जिल्लामा १ सय ९०,ललितपुरमा ६७ र भक्तपुरमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएका मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौत्तमले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ५ : ०१ बजे