११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा ३ सय ८८ कोरोना संक्रमित


१७ भाद्र २०७७, बुधबार  

0
Shares


१७ भदौ ०७७, काठमाडौं । काठमाडों उपत्यकामा केही दिनदेखि बढ्दै गइरहेको कोरोनाको गति आज(बुधबार) पनि कम भएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा काठमाडौं उपत्यकामा ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्व्र गौत्तमका अनुसार काठमाडौं जिल्लामा मात्र ३ सय ५० जना संक्रमित भेटिएका छन् । ललितपुरका भने २९ जनामा मात्रै संक्रमण फेला परेको छ । आज(बुधबार) भक्तपुरा ९ जना कोरोना संक्रमित भेटिएको बताइएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ५ : ०५ बजे