११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मच्छिन्द्रनाथको रथ तान्दा प्रहरीद्वारा अश्रुग्याँस प्रहार


१८ भाद्र २०७७, बिहिबार  

0
Shares

१८ भदौ ०७७, काठमाडौं । ललितपुरको पुल्चोकमा युवाहरुले रातो मछिन्द्रनाथको रथ तानेपछि प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको छ ।

स्वतस्र्फुत रुपमा युवाहरु रथ तान्न तम्सिए पछि प्रहरीले रथ तान्न रोकेको थियो । रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । विरोधमा उत्रेका युवाहरु हटाउन प्रहरीले पानीको फोहोरा हानेपछि पाटनका बासिन्दाहरुले ढुंगामुढा गरे ।

तनाव रोक्न प्रहरीले रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । युवाहरुले रथ सडकको बीचमा पु¥याएका छन् ।

युवाहरुले प्रहरीको हस्तक्षपको विरोधमा ढुंगा मुडामा उत्रिए । सडकका वरपर तोडफोड समेत भएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  २ : ११ बजे