११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कफ्युमा देखिएको ललितपुरका सुनसान सडक(तस्विरहरु)


१९ भाद्र २०७७, शुक्रबार  

0
Shares

१९ भदौं ०७७, ललितपुर । ललितपुरको चक्रपथभित्र स्थानीय प्रशासनले शुक्रबार कफ्यु लगाएको छ । यो कर्फ्युमा ललितपुरका सडक सुनसान थिए ।

ललितपुरको पुलचोकमा शुक्रबार रातो मत्स्येन्द्रनाथको क्षमा पूजा गर्दै ।

राजधानीका तीनै जिल्लामा निषेधाज्ञा जारी भएको अवस्थामा पाटनका युवाहरुले विहीबार मच्छिन्द्रनाथको रथ तान्न शुरु गरेपछि प्रहरीसँग लामो समय झडप भयो । दर्जनौं घाइते भए ।

 शुक्रबार रातो मत्स्येन्द्रनाथको क्षमा पूजा गर्दै ।

शुक्रबार अप्रिय घटना घट्नसक्ने परिस्थितीको आकलन गरेर ललितपुरको चबmपथमा शुक्रबार विहान ४ बजेदेखि राती १० बजेसम्म कर्फुयु जारी गरेको हो ।

ललितपुरको चक्रपथस्थित बागडोल सडकखण्ड ।

शुक्रबार पुल्चोक सडकमा मच्छिन्द्रनाथको रथमा क्षमा पुजा भएको छ । तस्विरहरु ः राष्ट्रिय समाचार समिती

शुक्रबार रातो मत्स्येन्द्रनाथको क्षमा पूजा गर्दै ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ५ : २३ बजे