११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा सोमबार ३ सय २६ संक्रमित


२२ भाद्र २०७७, सोमबार  

0
Shares

फाइल तस्विर

२२ भदौं ०७७, काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौं जिल्लामा गत २४ घण्टामा १ सय ९१ जना महिला र १ सय २ जना पुरुष गरि जम्मा २ सय ९३ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै ललितपुर जिल्लामा ७ महिला र १३ पुरुष गरि जम्मा २० जनामा संक्रमण देखिएको छ । भक्तपुरमा भने ६ महिला र ७ पुरुष गरि १३ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्व्र गौत्तमले पत्रकार सम्मेलनमा बताएका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ५ : ३७ बजे