२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा मंगलबार ३९ जना कोरोना संक्रमित भेटिए


२३ भाद्र २०७७, मंगलबार  

0
Shares


२३ भदौं ०७७, ललितपुर । ललितपुरमा मंगलबार ३९ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुर महानगरमा १७ जना महिला र १३ जना पुरुष सहित ३० जना संक्रमित फेला परेका छन् ।
महालक्ष्मी नगरमा महिलाा र पुरुष समान ३३ जना भेटिउका छन् भने गोदावरी नगरमा १ जना मात्रै पुरुष संक्रमित भेटिएका छन् ।
मंगलबार दक्षिण ललितपुरको कोञ्ज्योसोम गाँउपालिकामा समेत १ जना पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो संगै ललितपुरमा १ हजार १ सय ५२ कोरोना संक्रमित पुगिसकेका छन् । यी मध्ये महिला ५ सय २ जना छन् भने पुरुष ६ सय ५० जना छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ८ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।