५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेकपा स्थायी समितीको बैठक बस्दै


२६ भाद्र २०७७, शुक्रबार  

0
Shares

प्रधानमन्त्रीनिवास बालुवाटरमा बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा सहभागी हुँदै समिति सदस्यहरु । तस्वीर ः चन्द्रकला क्षेत्री\रासस

२६ भदौं ०७७,काठमाडौँ  । आक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक बस्दैछ । साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक बस्न लागेको हो ।
नेकपाभित्रको आन्तरिक कलह मन्थर बनाउन तयार पारिएको प्रस्तावमा छलफल हुँदैछ ।
कोरोना भाइरसको नियन्त्रणलाई प्रभावकारी बनाउने ऐजेन्डामा पनि छलफल हुने कार्यसूची रहेको बताइएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तयार पारिएको प्रस्ताव स्थायी कमिटीका सदस्यहरूलाई पठाएका थिए । त्यही प्रस्ताव उपर आजको बैठकमा छलफल हुनेछ ।
प्रस्तावमा एकताको राष्ट्रि«य महाधिवेशन आयोजना गर्ने, सरकारको काम, संसदीय दलको भूमिका, प्रदेश सरकार र स्थानीय तहको भूमिका प्रभावकारी बनाउनेलगायतका प्रस्तावमा उल्येखे छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ८ : ५० बजे