१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटन अस्पतालमा २ जना कोरोना संक्रमितको निधन


२७ भाद्र २०७७, शनिबार  

0
Shares

२७ भदौं ०७७, ललितपुर । शनिबार पाटन अस्पतालमा २ संक्रमितको निधन भएको छ ।

भदौं १७ गतेदेखि उपचाररत भक्तपुर निवासी कोरोना संक्रमित ७२ बर्षिय पुरुषको शुक्रबार राती ९ बजेर ४५ मिनेट जाँदा पाटन अस्पतालमा निधन भएको अस्पताल श्रोतलाई उदृत गर्दै स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।

पाटन अस्पतालमै आज (शनिबार)विहान २ बजे काठमाडौंका ५१ बर्षिय कोरोना संक्रमित पुरुषको निधन भएको स्वास्थ्य कार्यलयले जानकारी दिएको  छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ११ : ०७ बजे