२४ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा ६ सय ७६ जनामा कोरोना


३० भाद्र २०७७, मंगलबार  

0
Shares

फाइल तस्विर

३० भदौ ०७७, काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा ६ सय ७६ जनामा कोरोना संक्रमित भेटिएका छन् । भने ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मा आयोजित नियमि पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौं जिल्लामा ५ सय ५५ जनामा कोरोना संक्रमण भेटिएको छ । भक्तपुरका ८६मा संक्रमण भेटिएको छ भने ललितपुरका ३५ जनामा संक्रमण देखिएको छ ।
गएको २४ घण्टामा काठमाडौंकी ८६ वर्षीया महिलासहित ३४, ५५, ६६ र ९६ वर्षीय पुरुषको पनि निधन भएको बताइएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ६ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।