१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा मंगलबार ६७ जनामा कोरोना


६ आश्विन २०७७, मंगलबार  

0
Shares


६ असोज ०७७, ललितपुर । ललितपुरमा मंगलबार ६७ जनामा कोरोना संक्रमण फेला परेको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुर माहानगरपालिकामा २२ महिला र ३५ जना पुरुष सहित ५७ जनामा कोरोना संक्रमण देखिएको छ ।
माहालक्ष्मी नगरमा ५ जना महिला र ३ जनामा कोरोना संक्रमण फेला परेको छ । गोदावरी नगरमा भने महिला र पुरुष १÷१ जनामा संक्रमण देखिएको छ ।
ललितप
अहिलेसम्म ललितपुरमा कोरोनासंक्रमणपछि निधन हुनेको संख्या १२ रहेको छ । कोरोना संक्रमित १ हजार ८ सय ४ भइसकेका छन् ।
ती मध्ये १ हपार १ सय ६८ जना कोरोना संक्रमण निको भएपछि अस्पतालबाट घर फर्किसकेका छन् । ६ सय २४ जना संक्रमितहरु उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ८ : २९ बजे