३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


शनिबार काठमाडौ उपत्यकामा एक हजार ३ सय १३ जनामा कोरोना सङ्क्रमण


९ आश्विन २०७७, शुक्रबार  

0
Shares


९ असोज ०७७, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६ सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका शनिबार आयाोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाा जागेश्वर गौत्तमले दिएको जानकारी अनुसार काठमाडौँमा ५ सय ३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पाँच सयभन्दा बढी सक्रिय कोरोना सङ्क्रमित जिल्लामा काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् ।
काठमाडौं उपत्यकाभर कोरोना संक्रमितक शनिबार एक जनाको मृत्यु भएको छ । ललितपुरका ५१ वर्षीय पुरुषको मृत्यु भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ६ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।