२४ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा ९१ जना कोरोना संक्रमित फेला


९ आश्विन २०७७, शुक्रबार  

0
Shares


९ असोज ०७७, ललितपुर । ललितपुरमा ९१ जनामा कोरोना संक्रमण भेटिएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ३८ महिला र ४१ पुरुष सहित ललितपुरमहानगरपालिकामा ७९ जनामा कोरोना संक्रमणले भेटेको छ ।
६ महिला र ५ पुरुष सहित ११ जनामा महालक्ष्मी नगरमा कोरोना भेटिएको छ । साथै गोदावरी नगरमा भने १ जना महिलालाई मात्रै कोरोना संक्रमण भेटिएको स्वास्थ्य कार्यालय ललितपुरले तथ्याङ्क सार्वजनिक गरेको छ ।
यस तथ्याङ्कसँगै ललितपुर जिल्लामा अहिलेसम्म जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएका जम्मा २० जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ८ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।