१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा आइतबार ८९ कोरोना संक्रमित


११ आश्विन २०७७, आइतबार  

0
Shares


११ असोज ०७७, ललितपुर । आइतबार ललितपुरमा ८९ जनामा कोरोना भेटिएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा ४० महिला र ४९ पुरुष सहित यो संख्यामा कोरोना संक्रमण भएको हो ।
ललितपुर महानगरमा २६ महिला ३९ पुरुष सहित ६५ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।
महालक्ष्मी नगरपालिकामा १० महिला र ७ पुरुषसहित १७ जना संक्रमित फेला परेका छन् । गोदावरी नगरपालि कामा भन ३ महिला र ३ जना पुरुष संक्रमित फेला परेका छन् । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाँउपालिकामा १ महिलामा संक्रमण भेटिएको छ ।
जिल्लामा अहिलेसम्म २१९७ जनालाई संक्रमण भएको छ । कोरोना संक्रमणले भेटेकाहरुको निधन २१ जनाको भएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ८ : २१ बजे