१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा मंगलबार ९७ जनामा कोरोना


१४ आश्विन २०७७, बुधबार  

0
Shares


१३ असोज ०७७, ललितपुर ः ललितपुरमा मंगलबार ९७ जना कोरोना संक्रमित फेला परेका छन् । ३९ महिला र ५८ जनामा कोरोना संक्रमित फेलापछि ललितपुरमा कोरोना संक्रमित १ सय नजिक पुगेका हुन् ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुर महानगरमा मंगलबार ३५ महिला र ५० पुरुष सहित ८५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ । ४ महिला र ६ पुरुष सहित महालक्ष्मी नगरमा १० जनामा कोरोना संक्रमण भेटिएको छन् ।


गोदावरी नगरमा २ पुरुष बाहेक अरुमा कोरोना नभेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
ललितपुरमा अहिलेसम्म २४ सय १५ जना कोरोना संक्रमित फेला परिसकेका छन्् ।२१ जना संक्रमितको निधन भइसकेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १२ : १२ बजे