१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा विहीबार भेटियो ६९ जनामा कोरोना


१५ आश्विन २०७७, बिहिबार  

0
Shares


१५ असोज ०७७, ललितपुर । ललितपुरमा विहबिार जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुर महानगरपालिकामा २१ महिला र ३५ पुरुष सहित ५६ जनामा कोरोना स.क्रमण भेटिएको छ । महालक्ष्मी नगरमा कोरोना संक्रमण हुनेहरु ४ महिला र १ पुरुष छन् ।
गोदावरी नगरमा भने ३ महिला र ५ पुरुषमा संक्रमण भेटिएको छ ।
अहिलेसम्म ललितपुरमा जम्मा २ हजार ५ सय ९२ जनामा कोरोना भेटिसकेको छ ।
ललितपुरमा अहिलेसम्म २३ जनाको निधन भइसकेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ८ : २५ बजे