लपु संवाददाता
१६ असोज ०७७, ललितपुर । उत्तरपुर्वी ललितपुरको माहालक्ष्मी नगरपालिकामा कोरोना संक्रमितलाई निशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको छ । नगरपालिकाले शुक्रबारबाट निशुल्क
एम्बुलेन्स नगरभित्रका विरामीले मात्रै निशुल्क रुपमा प्रयोग पाउने नगरपालिकाद्वारा जारी सूचनामा बताइएको छ ।
तर एम्बुलेन्स चालक प्रल्हाद मिजारले निशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको बारे आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘आजबाट एम्बुलेन्स चलाउन का लागि गाडी निकालेर ल्याएको हो यसबारे मलाई कुनै जानकारी छैन ।’
१६ आश्विन २०७७, शुक्रबार
0
Shares
प्रतिक्रिया