२७ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको ग्वार्कोमा अर्की संक्रमितको निधन


२१ आश्विन २०७७, बुधबार  

0
Shares


२१ असोज ०७७, काठमाडौं । कोरोना संक्रमणबाट ललितपुरमा एक महिलाको निधन भएको छ । ललितपुर ग्वार्कोस्थित किस्ट अस्पतालमा उपचार गराइरहेकी काठमाडौं बालाजुकी ६९ वर्षीया महिलाको बुधबार बिहान निधन भएको अस्पताल श्रोतले जानकारी दिएको छ ।
गतशनिबार अस्पताल भर्ना भएकी उनी किष्ट अस्पतालमा भर्ना हुन आएकी थिइन् । उनमा कोरोना पुष्टि भएपछि उपचारका लागि अस्पताल आएकी हुन् ।
संक्रमित महिलामा ज्वरो आउने, हाइपर टेन्सन र मुत्रनलीमा समस्या रहेको अस्पतालको चिफ अपरेटिङ अफिसर अमिष पाठकका बताएका एका छन् ।
श्वासप्रश्वासमा समस्या भेन्टिलेटरमा राखेर उनको स्वासप्रश्वास प्रणाली सक्रिय गराउदा समेत उनलाई बचाउन नसकिएको पाठकले बताएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।