५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मंगलबार ३ हजार ५ सय ५६ कोरोना संक्रमित


२७ आश्विन २०७७, मंगलबार  

0
Shares


२७ असोज ०७७, काठमाडौं । मंगलबार देशभर ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला १५ हजार ५७७ जनाको परिक्षणपछि यो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यी मध्ये २ हजार १ सय ३९ संक्रमित काठमाडौं ललितपुर र भक्तपुर जिल्लाका छन् ।
अहिलेसम्म जम्मा संक्रमित १ लाख १५ हजार ३ सय ५८ पुगेको छ । ७८ हजार ७ सय ८० संक्रमणमुक्त भएका छन् ।
आजको दिनसम्म देशभरबाट ६ सय ६३ जनाको कोरोना संक्रमणपछि निधन भएको छ । मंगलबार नै १ हजार ५ सय ३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ६ : ०६ बजे