१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटन अद्यौगिक क्षेत्रमा आगलागी


२७ आश्विन २०७७, मंगलबार  

0
Shares


२७ असोज ०७७, लगनखेल ः ललितपुर महानगरपालिका ६ लगनखेलस्थित पाटन अद्यौगिक क्षेत्र भित्र रहेको देव आल्मुनियम ईन्डष्ट्रिज प्रालिमा विद्युत सर्ट भई आज(मंगलबार) बिहान आगलागी हुँदा आल्मुनिय हिट गर्ने मेसिन जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ६ : ५७ बजे