५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अझैं गएन मनसुन यस्तो छ शुक्रबारको मौसम विवरण


३० आश्विन २०७७, शुक्रबार  

0
Shares

३० असोज ०७७, काठमाडौं । मौसम विज्ञान विभागले प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहेने जनाएको छ ।
शुक्रबार प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । बाँकी देशका अन्य भू भागमा भने मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

रातमा समेत प्रदेश १, बाग्मती , गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । विधागका अनुसार देशका अन्य भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ , बाग्मती प्र देश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ७ : ४७ बजे