२७ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको सानागाँउ र पुल्चोकमा दुई पुरुष मृत फेला


८ कार्तिक २०७७, शनिबार  

0
Shares

८ कात्तिक ०७७, ललितपुर । ललितपुरमा शनिबार फरकफरक ठाँउमा २ पुरुष मृत फेला परेका छन्।
ललितपुर महालक्ष्मी नगरपालिका ६ सानागाउँ न्यौपाने चोक नजिक बस्दै अर्का आएका सप्तरी रुपनगर घर भएका ६१ वर्षीय शंकर बहादुर कुँवर योगी शनिबार बिहान मृतअवस्थामा फेला परेका हुन् ।
भोजपुर घर भई ५० ललितपुर महानगरपालिका १३ दमकल मोडस्थित मासु पसलमा काम गरी बस्ने वर्षीय शिव धामी शनिबार बिहान सुतेको ठाउँमा मृत अवस्थामा फेला परेका छन् ।
निजहरुका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ७ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।