६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मंगलबार कोरोना संक्रमित ५ सय ७० मात्रै


११ कार्तिक २०७७, मंगलबार  

0
Shares


११ कात्तिक ०७७, काठमाडौं । गएको २४ घण्टामा ५ सय ७० जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
११ कात्तिक ०७७, काठमाडौं । देशभरका कोरोना भाइरसको प्रयोगशालामा मंगलबार २ हजार ७ सय २५ जनाको मात्रै नमुना परीक्षण भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ । बडा दशैंको कारण ज्यादै थोरै परिक्षण हुदा संक्रमितको संख्या पनि घटेको बताइएको छ
मंगलबारको संक्रमितको संख्या समेत जोड्दा अहिलेसम्म १ लाख ६० हजार ४सय संक्रमित पुगेको छ । उनीहरुमध्ये १ लाख १८ हजार ८४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार १६८ जना संक्रमणमुक्त भएका हुन् ।
मग्लबार १४ जनाको निधन भएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट निधन हुनेहरुको संख्या ८ सय ७६ पुगेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ५ : २९ बजे