
१६ कात्तिक ०७७, लाकुरी भञ्ज्याङ्ग ः कोजागत पूर्णिमा । हिन्दुहरुको महान् पर्व वडादशैं सकिने दिन । ललितपुरको उत्तरपुर्वी लाकुरी भञ्ज्याङ्गबाट चन्द्रोदय मनमोहक देखियो ।

सफा आकाश अनि खुलेको काठमाडौं शहर । टलक्कै टल्कने हिमालले गोधुली साँझ झनै रमाइलो थियो ।
कोरोना कहरबीच पर्यटकीय चहलपहल शुन्यप्रायः छ । तर पर्यटकीय स्थल घुम्नलायक छन् ।

सिजन सुरु भएपनि होटल रित्ता छन् । रेष्टुरेन्ट बन्द छ । होम स्टेमा चहलपहल छैन । हेरौं ललितपुरको लाकुरी भञ्ज्याङ्गबाट देखिएको रात्रीकालीन रमाइला दृश्य ः








प्रतिक्रिया