६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री ओलिले लगाए भाईटिका


१ मंसिर २०७७, सोमबार  

0
Shares

१ मंसिर ०७७,काठमाडौं । प्रधानमन्त्री केपी ओलिले सोमबार वालुवाटारमा बहिनी कौशल्याको हातबाट भाईटिका लगाएका छन् ।
प्रधानमन्त्री ओलिले विहान ११ः ३७ बजेको शुभ साइत पारेर भाईटिका लगाएका हुन् ।

 

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ७ : ०७ बजे