६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


छठ पर्वको कार्यक्रममा राष्ट्रपति सहभागी नहुने


४ मंसिर २०७७, बिहिबार  

0
Shares


४ मंसिर ०७७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कोरोनाको विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौँका विभिन्न स्थानमा सरिक हुन नसक्ने भएकी छिन् ।
राष्ट्रपति भण्डारी विगत वर्षमा काठमाडौँका गुहेश्वरी–गौरीघाट र कमलपोखरीमा सहभागी हुने गरेकी थिइन् । राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्ति जारी गरी यस सम्बन्धि जानकारी दिएका हुन् । राष्ट्रपति भण्डारी यस वर्षको वडादशैँका अवसरमा शक्तिपीठको दर्शन र भ्रमणमा स्थगित भएको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  ७ : २८ बजे