६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गोरु काटेको आरोपमा २ जना पक्राउ


५ मंसिर २०७७, शुक्रबार  

0
Shares


५ मङ्सिर ०७७,बाँके । नरैनापुर गाउँपालिका १ मतनिया गाउँबाट गोरू काटेको अभियोगमा सोही गाउँपालिका २ रोसनपुरुवा बस्ने ३७ वर्षीय सकिल सेक सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
यस स्थानमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी सुईया र ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनीहरुलाई गोरुको मासु सहित पक्राउ गरेको
थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ९ : ४१ बजे