४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


रुसमा १ लाखले लगाए कोरोनाको खोप


१९ मंसिर २०७७, शुक्रबार  

0
Shares


१९ मंसिर ०७७,(एजेन्सी) मस्को । रुसमा एक लाख भन्दा धेरैले कोरोना विरुद्धको खोल लगाएका छन् । रुसले गएको अगस्टमै स्पुतनिक– भि नामको खोप विकाश गरिसकेको यो खोप सुरक्षित भएको उसको दावी थियो । उसले अगस्टमै यो खोप प्रयोगमा ल्याएको हो ।
रुस संसारमा कोरोना विरुद्धको खोप पहिलोपल्ट प्रयोग गर्ने देश बनेको दावी गरेको छ । त्याँहाका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले खोप लगाउने पहिलो देश भएको दावी गरेका हुन् । खोप लगाइएका भिडियो फुटेजहरु संयुक्त राष्ट्र संघमा पेश गरेको उसले बताएको छ गत महिना खोपको प्रभावकारिताबारे अनुसन्धान गरिएको थियो

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ८ : ५३ बजे