६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संविधानमा छैन विचमा संसद विघटन गर्ने प्रावधान


६ पुस २०७७, सोमबार  

0
Shares


६ पुस ०७७, ललितपुर । नेपाल संविधान २०७२ मा विस्वासको मत प्राप्त नगरी संसद विघटन गर्ने कुनै प्रावधान उल्येख नभएको पाइएको छ । आइतबार राष्ट्र«पति विद्यादेवी भण्डारीले नेपालको संविधानका दुई वटा धाराको प्रयोग गरी प्रतिनिधिसभाको विघटन गरेकी छिन् । उनले संविधानको धारा ७६ ९१०, धारा ७६ ९७० र धारा ८५ प्रयोग गरी ताजा जनादेशका लागि सरकारको सिफारिस बमोजिम आगामी वैशाख १७ र २७ गतेका मिति तोकिएको जारी विज्ञप्तीमा उल्येख छ ।
जवकी संविधानको धारा ७६ को ९१० मा प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजका अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने व्यवस्था छ । धारा ७६ ९७० को उपधारा ९५० बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा मात्रै संसद विघटन गर्ने प्रावधान रहेको उल्येख छ । त्यस अवस्थामा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्र«पतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकिने व्यवस्था छ ।
धारा ८५ ९१०मा संविधानबमोजिम अगावै विघटन भएकामा बाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ८ : १४ बजे