६ पुस ०७७, कालेश्वर । ललितपुरको कालेश्वरमा सिनौनमा भेटिएको घाइते सुझाव पेटिका हो यो । महाकाँल गाउपालिकाले राखेको सूचना पाटीसँगै टाँसिएको यो सुझाव पेटिका क्षत विक्षत छ ।
पछिल्ला दिनहरुमा स्थानीय सरकारप्रति जनताको धेरै गुनासो छन् । स्थानीय सरकारको मनलाग्दी निर्णयका सुझाव दिन छोडेर यो पेटिकामा आक्रोस पोखेको हुन् ।
जनताकै करमा चलेको गाँउपालिकाले बनाएको यो सुझाव पेटिकामा आक्रमण गर्नुअघि आफूहरुकै सार्वजनिक सम्पती नास भयो भन्ने हेक्का राख्नु पर्ने हो । तस्विर ः ललितपुर खबर
६ पुस २०७७, सोमबार
0
Shares
प्रतिक्रिया