१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्रीको सम्बोधन ३ बजे


६ पुस २०७७, सोमबार  

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार आयोजना गर्नुभएको कोरोना भाइरस रोकथाम र बन्दाबन्दी व्यवस्थापनका विषयमा अर्थ र स्वास्थ्य क्षेत्रका विज्ञसँगको छलफलमा । तस्वीर सौजन्य ः प्रधानमन्त्रीको निजी सचिवालय

६ पुस ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो राजनीतिक घटनालगायत विषयमा आजसोमबार) अपराह्न ३ बजे देशवासीका नाममा सम्बोधन भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हुने सम्बोधनमा प्रतिनिधिसभा विघटन भई ताजा जनादेशका लागि नयाँ निर्वाचनको मिति आइतबार तय भएपछि यस विषयमा प्रधानमन्त्रीले स्पष्ट पार्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । आजै प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य र निवर्तमान सांसद्सँग बालुवाटारमा परामर्श गरेका थिए ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।