८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


फिफाका पूर्व अध्यक्षमाथि पुनः भ्रष्टाचारको आरोप


८ पुस २०७७, बुधबार  

0
Shares

एजेन्सी । फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरमाथि पुनः भ्रष्टाचारको आरोप लागेको छ । उनीविरुद्ध फिफाले उजुरी दर्ता गरेको छ ।
स्विट्जरल्याण्डको जुरीचमा फिफा म्यूजियम बनाउने बेलामा उनले मोटो रकम भ्रष्टाचार गरेको ठहर गरेको छ ।

त्यो म्यूजियम बनाउने बेलामा ब्लाटरसहित अरु फिफा पदाधिकारीको संलग्नता रहेको बताइएको छ । ब्लाटर सन् २०१५ मा भ्रष्टाचारको आरोपका कारण पदबाट राजिनामा दिनुपरेको थियो । त्यो बेला विश्वकपको आयोजक देशको निर्णय गर्दा रकम लिएको भनिएको थियो ।

८४ वर्षे ब्लाटर अध्यक्ष रहेका बेला चार सय २० मिलियन पाउण्ड खर्च गरेर म्यूजियम बनाइएको थियो । स

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  १० : ३३ बजे