२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बागमती प्रदेश: मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव


१० पुस २०७७, शुक्रबार  

0
Shares


तस्बिरः पौडेलको फेसबुकबाट

१० पुस ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहका सांसदले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्। शुक्रबार सांसद शालिकराम जमकट्टेलको नेतृत्वमा पौडेलविरुद्ध प्रदेश संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन्। उनको ठाउँमा अष्टलक्षमी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ।
यसैबीच बागमती प्रदेशका ३ मन्त्रीले राजीनामा दिएका छन् । राजीमाना दिनेमा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उधोग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल रहेका छन् ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  १२ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।