१२ पुस, ०७७ काठमाडौं । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार दुई सय रुपैयाँ रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन प्रतितोला ९३ हजार ७०० मा कारोवार भएको छ । चाँदी प्रतितोला एक हजार २८० मा कारोवार भएको छ ।
अर्थ
१२ पुस २०७७, आइतबार

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार १ : १६ बजे
प्रतिक्रिया