२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गुर्जुधारामा टिप्परको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु


१६ पुस २०७७, बिहिबार  

0
Shares

प्रतिकात्मक तस्बिर

१६ पुस ०७७, काठमाडौं । काठमाडौं गुर्जुधारामा टिप्परको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारामा काठमाडौं आयल स्टोर नजिकै बुधबार राती १० बजेतिर टिप्परले ठक्कर दिएपछि दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।
मृत्यु हुनेमा धादिङ गल्छीका २७ वर्षीय अभय लामा र चितवनका २५ वर्षीय सुभास गमाल छन्। बा ४ ख २५७७ नम्बरको टिप्परले बाटो काट्दै गरेका लामा र गमाललाई ठक्कर दिएको र घटनास्थलमा नै मृत्यु भएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
टिप्पर र चालक रामचन्द्र थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ९ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।