८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


जोडी बाँधेर बन्जी जम्प


२३ पुस २०७७, बिहिबार  

0
Shares


२३ पुस ०७७, पोखरा । एक्ला एक्लै बञ्जी जम्प गरेको त देखिएकै हो तर जोडी बाँधेर बन्जी गरेको हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ ।
पोखरा महानगरपालिका २५ वडामा हाइग्राउण्ड एडभेन्चर्सले सञ्चालन गरेको बञ्जीमा एक जोडी आन्तरिक पर्यटकले बञ्जी जम्प गर्दै गरेको तस्विर सार्वजनिक भएको छ । राष्ट्रिय समाचार समितीकी पत्रकार जमुनावर्षा शर्माले खिचिएको यो तस्विरमा बञ्जी गर्ने एक पुरुषले भिडियो खिच्दै गरेको दृश्य समेत कैद भएको छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ८ : २९ बजे