८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ललितपुर मेयर च्याम्पियनसिपमा प्रदेश १ को जित



२३ चैत ०७७, ललितपुर । प्रदेश १ ले ललितपुर मेयर महिला च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगितामा जित निकालेको छ।
प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गरेको हो। त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा प्रदेश एकले लुम्बिनीविरुद्ध सानदार जित निकालेको हो। १०५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश १ ले १३।२ ओभरमा विना विकेट लक्ष्य पूरा गर्यो।प्रदेश १ का कप्तान रुविना क्षेत्री र काजल श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरे। रुविनाले ६८ रन बनाइन्। उनले ४९ बलको सामना गर्दै १२ चौका र एक छक्का प्रहार गरेकी थिइन् ।

 

 

 

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  २ : ३२ बजे