१७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एकसाथ ३ सय ६६ प्रहरी निरीक्षकको सरुवा



२८ चैत ०७७, काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकसाथ ३६६ प्रहरी निरीक्षकको सरुवा गरेको छ।
शुक्रबार राति प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी निरीक्षकहरूको सरुवा निकालेको हो।

प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाका अनुसार अच्युत गिरीको महानगरीय प्रहरी परिसर काठमाडौं सरुवा भएको छ।

इलाका प्रहरी कार्यालय रंगेलीमा अनमोल खड्काको सरुवा भएको छ। अनिलराज गिरीको इलाका प्रहरी कार्यालय खुर्कोट, दीपक थापाको महानगरीय प्रहरी वृत्त बौद्ध, एलिजा गिरीको अख्तियार सरुवा भएको छ।

गिरी प्रधान कार्यालयको जनसम्पर्क प्रशासन उपशाखामा थिइन्।

 

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  १ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।