८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


ललितपुर चिनाउने कृष्ण दाहालको आयो अर्को कोशेली




२९ चैत ०७७, ललितपुर । जन्मदिनको अवसर पारेर दक्षिण ललितपुरका गायक कृष्ण दाहालले ललितपुरैमा २ सार्वजनिक गरेका छन् ।
नेपाली सङ्गीत जगतमा एक दशकदेखि सक्रिय गायक दाहालको पछिल्लोे कृष्ण दाहाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गायक दाहाललाई दिपा सापकोटाले स्वरमा साथ दिएकी छिन् ।
आफ्नो जन्मदिन अवसर पारेर नयाँगीत सार्वजनिक गरेको दाहालले ललितपुरखबरसँग बताए । भने,‘यो ललितपुर चिनाउने मेरो दोश्रो गीति सिर्जना हो । धार्मिक तथा पर्यटन विकाशका लागि यो गीत सहयोगी हुने विश्वास छ ।’

https://www.youtube.com/watch?fbclid=IwAR1Jj0Ak3oMN6iw4qDyj_oXOLzdoIjikujm8YfP0lnYa6yokhrtxj17OgB4&v=zsyFOphMqmg&feature=youtu.be

यस गीतमा गायक दाहाल आफैले संगीत भरेका हुन् भने शव्द पनि उनकै हो । सुर ताल डिजिटल स्टुडियोमा रेर्कड गरेको गीतको विष्णु तामाङले अरेन्ज गरेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ७ : २६ बजे