४ वैशाख ०७७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्वान गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले आज शनिबार अपराह्न ट्विट गर्दै नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण नियन्त्रणोन्मुख रहेकामा केही समययता सङ्क्रमणको जोखिम पुनः बढेर गएकामा चिन्ता पनि व्यक्त गरेकी हुन् ।
४ बैशाख २०७८, शनिबार
0
Shares
प्रतिक्रिया