७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


जव ५२ वर्षपछि बज्रवाराहीको मूर्ति चापागाँउ ल्याइयो (तस्विरहरु)



हेर्नुस् भिडियो :

ललितपुर खबर
६ बैशाख ०७८, चापागाँउ । ५२ वर्षपछि बज्रवाराहीको मूर्ति चापागाँउस्थित बज्रवाराहीको आँगछेमा ल्याउदा स्थानीय बासिन्दाले हर्षोल्हास हर्षोल्हास मनाएका छन् । राजधानीको छाउनीबाट ललितपुरको ठेचो ल्याइपु¥याउदा स्थानीयबासीहरु बाजागाजा सहित ठेचो १२ नम्बर वडासम्म पुगेका थिए ।


बज्रबाराहीको मूर्ति यात्राको क्रममा असंख्य अविर जात्रा मनाइएको थियो । चोक चोकमा पेय पदार्थसहित स्थानीयले समयबजी खुवाएका थिए । हाकुपटासीमा सझिएका युवतीहरुको लस्कर लागेको थियो । स्थानीय राजनीतिक पाटीका प्रतिनिधिहरु सहभागी थिए ।


यात्राको क्रममा नौमती बाजा बजाइएको थियो । प्रहरीको सुरक्षा कडा पारिएको थियो । हेरौ ललितपुर खबरको लेन्सबाट देखिएका दृश्यहरु :

 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ९ : ०२ बजे