७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमालेको स्थायी कमिटी घोषणा(हेर्नुहोस् सूचीसहित)




१० वैशाख ०७७, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बनाएका छन्।
शुक्रबार वालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले नेपाल पक्षलाई बाहिर राख्दै नयाँ स्थायी कमिटी बनाएका हुन्।

ओलीले हाललाई १७ जनाको स्थायी कमिटी बनाएर पछि थप सदस्य थप्ने निर्णय गरिएको छ । यसअघि एमालेका खनाल–नेपाल पक्षीय नेताहरु झलनाथ खनाल, माधव नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, युवराज ज्ञवाली र मुकुन्द न्यौपाने सदस्य थिए। तर उनीहरू कसैलाई पनि स्थायी कमिटीमा समेटिएको छैन।
स्थायी कमिटी सदस्यहरू

१. केपी शर्मा ओली

२. वामदेव गौतम

३. ईश्वर पोखरेल

४. रामबहादुर थापा बादल

५. विष्णु पौडेल

६. सुवास नेम्वाङ

७. शंकर पोखरेल

८. प्रदीप ज्ञवली

९. लेखराज भट्ट

१०. टोपबहादुर रायमाझी

११. सत्यनारायण मण्डल

१२. विष्णु रिमाल

१३. छविलाल विश्वकर्मा

१४. पृथ्वीसुब्बा गुरुङ्ग,

१५. रघुबीर महासेठ

१६. किरण गुरुङ

१७. केशव बडाल

१८. पुष्पराज कडेंल

१९. मणि थापा

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  २ : ३३ बजे