१५ वैशाख,०७८,काठमाडौं । केही समयअघि काठमाडौंको कलंकी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएको राती १ बजेर ५९ मिनेटमा ३.५ म्याग्निच्युटको भूकम्प गएका गएको हो । भूकम्पको धक्का पछि काठमाडौंका बासिन्दा व्युजिएको सामाजिक सञ्जालमा लेखेर प्रतिकृया जनाएका छन् ।
५ वर्षअघि गएको महाभुकम्पपछि निरन्तर रुपमा पराकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिदै आइरहेको छ
प्रतिक्रिया