८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


महत र दाहालले ल्याए नयाँ कोशेली ‘नक्कली’



हेर्नुस् म्युजिक भिडियो :
१७ वैशाख ०७८, ललितपुर । युवा गायक सुवास महत र गायिका सविना दाहालको युगल गीत सार्वजनिक भएको छ ।
युट्युब मार्फत सार्वजनिक भएको यस गीतमा सुवास महतलाई गायिका सविना दाहालले साथ दिएकी छिन् । गायिका दाालको यो डेव्यु गीत हो ।

यस गीतको सानू केसी र अशोककुमार सापकोटाको शब्द रहेको गायक महतले बताए । गीतको लय रामहरि भण्डारीले भरेका छन् ।
निरेन श्रेष्ठले निर्देशन गरेका म्युजिक भिडियोमा मोडलहरु भुवन चौलागाईं,आयुष्मा कार्की, लक्ष्मी दर्नाललगायतको अभिनय देख्न रहेको छ म्युजिक भिडियो सम्पादन संगीत बाँनियाले गरेका हुन् ।
गायिका शर्मिला श्रेष्ठ र गायक महतको दुवोको माला बोलको दोहोरी गीत बजारमा ल्याउने तयारीमा छन् ।

गायक महत जादुगरका साथै कार्यक्रम प्रस्तोता समेत हुन् ।

 

 

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ११ : ०८ बजे