२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पर्यटनमन्त्री भानुभक्त ढकाललाई कोरोना सङ्क्रमण



फाइल तस्विर

१९ वैशाख ०७७, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । उनीसँगै उनकी श्रीमती इन्दिरा फुयाँललाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्री ढकालले सामाजिक सञ्जालमार्फत आफू र श्रीमतीलाई कोरोना भाइरसको सङ्क्रमण भएको जानकारी दिएका छन् । आफूहरू ललितपुरको पुल्चोकमा रहेको क्वार्टरमा आइसोलेशनमा बसेको पनि उनले बताएका छन् ।

 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ६ : ०९ बजे