१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा ३ हजार ८ सय ९३ सहित नेपालमा ७ हजार ६६० जनामा कोरोना संक्रमण



२१ वैशाख ०७८, ललितपुर । काठमाडौं उपत्यकामा ३ हजार ८ सय ९३ सहित नेपालमा ७ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, गत २४ घन्टामा कोरोना संक्रमणबाट ५५ जनाको ज्यान गुमेको छ।

१६, १३१ जनाको परीक्षण गर्दा ७७५० जना नयाँ संक्रमित थपिएका हुन्। यो ४५ दशमलव ८६ प्रतिशत हो।

त्यस्तै, ५७१ जनाको एन्जिटेन विधिबाट परीक्षण गरिएको थियो।

काठमाडौँमा २७७९, भक्तपुरमा ६०१ र ललितपुरमा ५१३ नयाँ कोरोना संक्रमित थपिएका छन्। हाल देशभर ५९ हजार ७९८ सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ७ सय ७५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ।

 

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ६ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।