७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थपिए८,४१८ जना कोरोना संक्रमित (ग्राफसहित)




ललितपुर खबर २५ वैशाख ०७८ ललितपुर । नेपालमा शनिबार थप ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार २ सय ८७ जनामा पीसीआर परीक्षणबाट तथा १३१ जनामा एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो। यस्तै शनिबार मात्रै देशभर कोरोनाबाट ५३ जनाको मृत्यु भएको छ।

यसैगरी गत चौबीस घण्टामा १७ हजार ३१५ जनाको पीसीआर तथा ९८९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै कोरोना संक्रमणबाट थप ३ हजार ३ सय ७० जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ६ : २३ बजे