२३ फाल्गुन २०८२, शनिबार | Sun Mar 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


काठमाडौंमा फूल फुल्यो, हेरी दिने कोही भएन (तस्विरहरु)



ललितपुर खबर
२६ वैशाख ०७८, काठमाडौं । राजधानीका सडकवरपर आजकल बैजनी रंगका ज्याकारण्डा फुल फुलेको छ । कारोना भाइरसको दोश्रो माहामारुीपछि प्रशासनले निषेधाज्ञापछि यो सुन्दर फूल हेर्न कुनै भीड छैन ।
यातयातको लस्कर नहुँदा राजधानीमा धुलो धुँवा छैन । प्रिमनसुनको झरिले सडक पखालिइएको र सडम पनि सफा छ । हेरौं केही तस्विर :

 ;

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।