७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आइतबार ८ हजार ८५० जनामा कोरोना संक्रमण



२६ वैशाख ०७७, काठमाडौं । गएकोे २४ घण्टामा ८ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षण गर्दा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको हो ।

यो अवधिमा कोरोना संक्रमणपछि ५२ जनाको मृत्यु भएको मन्त्रालले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौत्तमले बताएका छन् । अरु समयमा र सरकारी तथ्याङ्क बाहेक समयत गरेर आइतबार मृतक संख्या ८८ रहेको बताइएको छ ।

 

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ४ : ४७ बजे