२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोना संक्रमणपछि मंगलबार २२५ जनाको मृत्यु(हेर्नुहोस् कहाँ, कति संक्रमित ?)



फाइल तस्विर

२८ वैशाख ०७८, काठमाडौं । मंगलबार एकै दिन कोरोना भाइरस संक्रमणबाट देशभर २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारको यो तथ्याङ्कसँगै अहिलेसम्म ४ हजार ८४ जनाको मृत्यु भएको छ ।
गएको २४ घण्टामा ९ हजार ४८३ जनामा कोरोना भेटिएको छ । देशभरका प्रयोगशालमा २१ हजार ३१६ नमुना परीक्षणमा पछि यो संख्या आएको हो । अहिलेसम्म सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । मन्त्रालयका अनुसार गएकोे २४ घण्टामा ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ६ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।